साहित्य/कला

मलेसियामा पक्राउ परेका नेपाली कलाकार स्वदेश फर्काउने तयारी

मलेसियामा पक्राउ परेका नेपाली कलाकार स्वदेश फर्काउने तयारी

June 24, 2019

मलेसिया — मलेसियामा पक्राउ परेका ३ जना नेपाली कलाकारहरुलाई स्वदेश फर्काउने तयारी भइरहेको छ । एसएसओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि करिब तीन साताअघि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङदम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हाल फिर्ती केन्द्रमा राखिएको छ । उनीहरुलाई.....

लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन नहुने ?

May 22, 2019

मूलत: महिलाभित्र देखा पर्ने दमित प्रेम र यौनलाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा (२०६३) कविता–संग्रह, अभिषेक (२०६६) उपन्यास तथा तिम्रो लोग्ने र म (२०७१) गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा–संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन्.....

खोलाको ढुंगालाई जनावरको आकृति दिदै अद्भुत कला भएका यी युवा

खोलाको ढुंगालाई जनावरको आकृति दिदै अद्भुत कला भएका यी युवा

May 18, 2019

दोलखा : जिरी नगरपालिका -४ निवासी सरोज जिरेल उनि पेशाले पशु बिज्ञानका बिद्यार्थी हुन् । उनले जिरी टेक्निकल स्कुलबाट पशु बिज्ञान अध्ययन पुरा गरेको हो । तर उनिमा एउटा अनौठो किसिमको कला पनि छ । पेशाले पशु बिज्ञानको काम मात्र होइन उनले ति बिभिन्न पशुपन्क्षि लाई ढुंगामा आफ्नो कलाबाट चित्र मार्फत उतार्न पनि पोख्त.....

शताब्दी पुरुष तथा संस्कृतिवद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश

शताब्दी पुरुष तथा संस्कृतिवद् सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश

May 13, 2019

बांच्नु त सत्यमोहन जोशी झैं, शक्ति र सम्पतिले तानेको भीडको के अर्थ र ? काठमाडौँ ।शताब्दी पुरुष तथा सँस्कृतिविद  सत्यमोहन जोशी आजबाट एक सय वर्षमा प्रवेश गर्नुभएको छ । दीर्घजीवी जोशीको ललितपुरस्थित निवासमा सोमबार बिहानै विशेष चहलपहल थियो । नेतादेखि सर्वसाधारणसम्म उनलाई शुभकामना दिन र आशिर्वाद लिन उनको.....

संसारकै राम्रो अक्षर लेख्ने बालिका मगर

संसारकै राम्रो अक्षर लेख्ने बालिका मगर

May 13, 2019

काठमाडौ समता स्कुल कक्षा ९ मा अध्यनरत बालिका मगर अहिले सञ्चार माध्यमहरुमा राम्रो हेण्ड राइटिङ को प्रतिभाका कारण चर्चामा रहेकी छन । उनले आफु सञ्चार माध्यममा परिवारको आर्थिक अभाव कै कारण समता स्कुलमा पढ्न आइपुगेको उल्लेख गर्दै समता स्कुलमा मासिक एकसय रुपैया फिमा उच्च गुणस्तरीय शिक्षा अध्ययन गरिरहेको.....

विदेशबाट नेपाल आउदा टेलिभिजन ल्याउन रोक लगाउन भन्दै चौधरी समुहले लेख्यो सरकारलाई पत्र

विदेशबाट नेपाल आउदा टेलिभिजन ल्याउन रोक लगाउन भन्दै चौधरी समुहले लेख्यो सरकारलाई पत्र

May 8, 2019

काठमाडौं, २४ वैशाख । लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । चीनको तिब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन । मंगलबारको.....

रायो चौडा पातको नाम ले प्रख्यात मुस्ताङको रायो साग बिक्रि पनि कोसेली पनि

रायो चौडा पातको नाम ले प्रख्यात मुस्ताङको रायो साग बिक्रि पनि कोसेली पनि

May 8, 2019

मुस्ताङ,। समुद्री सतहदेखी करिब ४ हजार मिटर उचारसम्म पनि प्रशस्त मात्रामा पाइने रायोको सागको अहिले जताततै माग बढ्न थालेको छ । हिमाली जिल्ला मुस्ताङमा पाइने रायो सागलाइ अहिले जिल्ला बाहिर बढी मात्रामा रुचाउन थालेको हो । रायो चौडा पातको नामले प्रख्यात छ । रायो साग उत्पादन गर्न मुस्ताङका कृषकहरुलाई अहिले.....

श्रीमान् श्रीमती बीच जति धेरै झगडा उति धेरै माया धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

श्रीमान् श्रीमती बीच जति धेरै झगडा उति धेरै माया धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ: एक अध्ययन

May 8, 2019

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो। ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ । उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक-पटकभन्दा.....

छोराको कुरामा “बुहारीले जुन जवाफ दिई त्यो सुनेर आमाको आँखाबाट आँसु थामिएन

छोराको कुरामा “बुहारीले जुन जवाफ दिई त्यो सुनेर आमाको आँखाबाट आँसु थामिएन

May 8, 2019

छोराको कुरामा “बुहारीले जुन जवाफ दिई त्यो सुनेर आमाको आँखाबाट आँसु थामिएन...!! छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन। छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम.....

यी हुन सरकारको आँखा बिजाएपनि जनताको मनमा बस्न सफल व्यक्तित्वहरु

यी हुन सरकारको आँखा बिजाएपनि जनताको मनमा बस्न सफल व्यक्तित्वहरु

May 8, 2019

काठमाडौं। कसैले बरिष्ठ विजय लामालाई नेपाल वायु सेवा निगम (नेवानि)ले प्रवक्ता हटाइएको र पाइलटबाट निलम्बन गरिएकोको खबर सुनिरहँदा एर्कातिर निलम्बन फुकुवाको खबर आइरहेको थियो । लामै अलमलपछि लामालाई प्रवक्ताबाट हटाइएको तर, विमान उडान भने दिइएको प्रष्ट हुन आयो । दुई मध्ये एक जिम्मेवारी रोज्न भनिएकोमा अन्ततः.....