समाज

अचम्मित पार्ने खबर : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन : ढल उठाउन हारालुछ हानाहान

अचम्मित पार्ने खबर : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन : ढल उठाउन हारालुछ हानाहान

July 8, 2019

काठमाडौँ, २३ असार । नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ । र कहिले त झगडा नै पर्ने गरेको छ । न्युरोडको नालीमा अवरोध आएको सूचना पाउनेबिक्तिकै हूलका.....

एक दिन सबैले यो संसार छोडी जानै पर्छ, त्यसैले दुई दिने चोलामा धेरै लोभ लालच नगरेकै राम्रो

एक दिन सबैले यो संसार छोडी जानै पर्छ, त्यसैले दुई दिने चोलामा धेरै लोभ लालच नगरेकै राम्रो

July 4, 2019

सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ? आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु.....

यी बालक १४ दिनदेखि वेपत्ता प्रहरीले अझै फेला पार्न सकेन,परिवारमा रुवावासी

यी बालक १४ दिनदेखि वेपत्ता प्रहरीले अझै फेला पार्न सकेन,परिवारमा रुवावासी

July 4, 2019

बागलुङ- जिल्लाको ताराखोला गाउँपालिका–४ हिलका एक बालक १४ दिनदेखि वेपत्ता भएका छन् । बागलुङ सदरमुकामस्थित धौलागिरी चोकमा बस्दैआएका १३ वर्षीय अनिल राई गत असार ६ गतेदेखि सम्पर्क विहीन भएको परिवारले जनाएको छ । राई बागलुङस्थित विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । आकाशे रंगको सर्ट.....

हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न सरीताको अनुरोध, सक्दो शेयर गरौ !

हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न सरीताको अनुरोध, सक्दो शेयर गरौ !

July 2, 2019

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी सरीता मगरले हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न अनुरोध गर्नुभएको छ । आफ्नो फेसबुकमा भाबुक स्टाटस लेख्दै उहाँले आफ्नी आमालाई खोजिदिन सबैसामु आग्रह गर्नुभएको हो । सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका १० चैलुङ हाल काठमांण्डौ पैँयुटार बस्दैआउनु भएकी इन्द्रमाया.....

गुल्मीको एउटा विद्यालयमा यस्तोसम्म गरिन्छ सुन्दा अचम्म लाग्छ हेर्नुहोस !

गुल्मीको एउटा विद्यालयमा यस्तोसम्म गरिन्छ सुन्दा अचम्म लाग्छ हेर्नुहोस !

July 1, 2019

अनिल खत्री, गुल्मी : गुल्मीमा उउटा बिद्यालयमा रोलनम्बर १३ सुन्दा पनि मानिस झसकिन्छन् । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर जिल्लाको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि बिद्यार्थीको हाजिरी गरिर्दै आएको छ। जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको.....

१० दिनमा ११ जनाको सिक्री लुटियो…सिक्री लुट्ने चोरहरुको बिगबिगी

१० दिनमा ११ जनाको सिक्री लुटियो…सिक्री लुट्ने चोरहरुको बिगबिगी

July 1, 2019

घोराही–१५ का वीपेन्द्रमान श्रेष्ठ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय भन्दा पाँच सय मिटरनजिकैको तरकारी बजार (सब्जीमन्डी) मा तरकारी किन्न छिरे । तरकारी किन्दै गर्दा एक्कासि होहल्ला मच्चियो । हल्ला भएको तर्फ ध्यान दिएर सुन्दा एकजना व्यक्ति आफ्नो सुनको सिक्री लुटिएको भन्दै कराउँदै थिए । श्रेष्ठले पनि.....

दुर्घटनामा गरी खाने हात गुमाएकी चेलीलाई मेयरले उपचार खर्च जम्मा पैतिस सय सहयोग दिदा रुदै मिडियामा(भिडियो)

दुर्घटनामा गरी खाने हात गुमाएकी चेलीलाई मेयरले उपचार खर्च जम्मा पैतिस सय सहयोग दिदा रुदै मिडियामा(भिडियो)

June 30, 2019

मलाई लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए, बिमला बिकलाई पर्नु दु:ख परेको छ ।घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्की सँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै चितवनमा सडक दुर्घाटना.....

११ बर्षमै आमा बने पछि…

११ बर्षमै आमा बने पछि…

June 29, 2019

पाँचथरको हिलीहाङ गाउँपालिका–७ की १९ वर्षीया रीता माझीको काखमा नौ महिनाको बच्चा छ। १७ वर्षको उमेरमा बिहे गरेकी उनी १८ वर्षमा आमा बनिन्। यस्तै, २५ वर्षीया अनिता माझीका तीन छोरा र दुई छोरी गरी पाँच सन्तान छन्। उनले १५ वर्षमै बिहे गरेकी थिइन्। २० वर्ष पुग्दा तीन सन्तानकी आमा बनेकी थिइन्। २३ वर्षीया भीमकुमारी.....

गृह मन्त्रालयका सह- सचिव सुवेदीको गाडी माथि कारवाही गरेका प्रहरीलाई सडकमै सम्मान

गृह मन्त्रालयका सह- सचिव सुवेदीको गाडी माथि कारवाही गरेका प्रहरीलाई सडकमै सम्मान

June 28, 2019

काठमाडौं। गृह मन्त्रालयका सह- सचिव रामकृष्ण सुवेदीको गाडी माथि कारवाही गरेका ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ । अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी जवानले गाडीमा लक लगाएका थिए । गृह मन्त्रालयका प्रवक्ता.....

विद्यार्थीलाई सैनिक तालिम दिदै नेपाली सेना

विद्यार्थीलाई सैनिक तालिम दिदै नेपाली सेना

June 27, 2019

जाजरकोट : राष्ट्रका लागि सक्षम, अनुशासित, नैतिकवान र सिर्जनशील नागरिक उत्पादन गर्ने भन्दै नेपाली सेनाले माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सय दिने विशेष प्रशिक्षण सुरु गरेको छ । ‘राष्ट्रिय सेवा दल तालिम’ नाम दिइएको प्रशिक्षण नेपाली सेनाको जाजरकोटका दुई स्कुलमा सञ्चालन भइरहेको छ । त्रिभुवन.....