राजनीति

छोराको प्रकाशको सम्झनामा बोल्दा बोल्दै भक्कानिएर रोए प्रचण्ड,भन्छन:मलाई बीचबाटोमा छाडेर गए

छोराको प्रकाशको सम्झनामा बोल्दा बोल्दै भक्कानिएर रोए प्रचण्ड,भन्छन:मलाई बीचबाटोमा छाडेर गए

July 2, 2019

काठमाडौँ– छोराको जन्म दिनमा प्रचण्ड भकानिएर रोएका छन।विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए । प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्धारा.....

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी

June 24, 2019

काठमाडाैँ, ९ असार । प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि उठेको छ । काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन् । ‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन.....

बाबुराम भट्टराईको साथ छोडेकी करिश्मा मानन्धर अब नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्ने तयारी !

बाबुराम भट्टराईको साथ छोडेकी करिश्मा मानन्धर अब नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्ने तयारी !

June 23, 2019

काठमाडौं। चर्चित अभिनेत्री करिश्मा मानन्धरले आफूले बाबुराम भट्टराईको साथ छोड्नुको कारण खुलाएकी छिन् । अब उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा० मा प्रवेश गर्ने तयारी गरेकी छिन् । शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा.....

लेखेर राख्नुस् ४ वर्षमा देश तहसनहस हुन्छ : गगन थापा

लेखेर राख्नुस् ४ वर्षमा देश तहसनहस हुन्छ : गगन थापा

May 28, 2019

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद हुने चेतावनी दिएका छन्। स्थापना दिवसका अवसरमा नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेका सरकारका गतिविधिले त्यस्तै शंकेत गरेको बताए। उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा.....

खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारीले छोडे विप्लवको साथ

खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारीले छोडे विप्लवको साथ

May 28, 2019

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रित्व (नेकपा) का रौतहट जिल्‍ला इञ्चार्जले आत्मसमर्पण गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा नेता शंकर अधिकारीले आत्मसमर्पण गरेका हुन् ।ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव.....

घमण्ड पलाए नेपालमा पनि भारतीय वामपन्थीको जस्तै हालत हुन्छ

घमण्ड पलाए नेपालमा पनि भारतीय वामपन्थीको जस्तै हालत हुन्छ

May 28, 2019

नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीले प्राप्त गरेको उपलब्धीलाई जोगाई राख्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कार्यकर्तामा घमण्ड पलाएमा भारतको वामपन्थी आन्दोलनको हालत हुने भन्दै सचेत रहनुपर्ने उनले बताए। नेपाल कम्युनिष्ट पार्टी नेकपाका १ सय ५५ सदस्यीय.....

विप्लवसँग पैसा कति, शक्ति कति,कति छन् हातहतियार चलाउन जान्ने लडाकु ?

विप्लवसँग पैसा कति, शक्ति कति,कति छन् हातहतियार चलाउन जान्ने लडाकु ?

May 27, 2019

काठमाडौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धमा परेसँगै सुरक्षा अंगहरुले उसको शक्तिबारे भिन्नाभिन्नै विश्लेषण गरिरहेका छन्। माओवादी सशस्त्र युद्धको पृष्ठभूमिबाट जन्मिएको यो संगठनबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले छुट्टा.....

बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने सोच्नु विल्कुल गलत हो : प्रचण्ड

बम आतंक फैलाएर राजनीतिक उद्देश्य प्राप्त हुन्छ भन्ने सोच्नु विल्कुल गलत हो : प्रचण्ड

May 27, 2019

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ले देशमा राजनीतिक अस्थिरता नरहेको दावी गरेका छन्। एक दुई ठाउँमा बम विस्फोट हुँदैमा राजनीतिक अस्थिरता भयो भन्ने सोच्न नहुने उनको तर्क थियो। मोरङ उद्योग व्यापार संघको ६४ औँ वार्षिक साधारण सभा उदघाटनका लागि विराटनगर पुगेका.....

नायिका करिश्मा मानन्धरले बाबुरामको पार्टी छाडिन्, अब कुनै पार्टीको बाँसुरी नबजाउने निर्णय

नायिका करिश्मा मानन्धरले बाबुरामको पार्टी छाडिन्, अब कुनै पार्टीको बाँसुरी नबजाउने निर्णय

May 27, 2019

नायिका मानन्धरले नेपालको राजनीति एकदमै वुझ्न नसकिने रहेको भन्दै आफूलाई एकदमै गाह्रो भएको बताएकी छिन् । उनले राजनीतिमा पोजिसन विना आइडिया शेयर गर्न पनि नसकिने भन्दै पदका लागि हुने द्धन्द्ध आफ्ना लागि नसुहाउने रहेछ समेत भनेकी छिन् । नयाँ पत्रिकासँग कुरा गर्दै नायिका मानन्धरले आफूले नयाँ शक्ति पार्टीमा.....

काठमाडौंबाट हिडेर ७ दिनमा सगरमाथाको चुचुरोमा पुगी विश्व रेकर्ड राख्ने लीलाबहादुर बस्नेत

काठमाडौंबाट हिडेर ७ दिनमा सगरमाथाको चुचुरोमा पुगी विश्व रेकर्ड राख्ने लीलाबहादुर बस्नेत

May 27, 2019

दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड राखेका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरि फर्किएका हुन् । हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई.....