मुख्य समाचार

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

July 12, 2019

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत.....

काठमाडौ को कुलेश्वर पनि डुवानमा , ग्यासका सिलिण्डर र भाँडाकुँडा बग्यो

काठमाडौ को कुलेश्वर पनि डुवानमा , ग्यासका सिलिण्डर र भाँडाकुँडा बग्यो

July 12, 2019

२७ असार, काठमाडौं । अविरल परेको वर्षाले राजधानीको कुलेश्वर क्षेत्र डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छ । भएका घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् । उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडाहरु पनि बगाएर.....

अचम्मित पार्ने खबर : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन : ढल उठाउन हारालुछ हानाहान

अचम्मित पार्ने खबर : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन : ढल उठाउन हारालुछ हानाहान

July 8, 2019

काठमाडौँ, २३ असार । नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ । र कहिले त झगडा नै पर्ने गरेको छ । न्युरोडको नालीमा अवरोध आएको सूचना पाउनेबिक्तिकै हूलका.....

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

July 8, 2019

एजेन्सी, २३ असार–कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ । सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ गोलले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी.....

मुन्द्रेको कमेडी क्लबमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर/हेर्नुहोस भिडियो

मुन्द्रेको कमेडी क्लबमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर/हेर्नुहोस भिडियो

July 8, 2019

पछिल्लो समय मुन्द्रेको कमेडी निकै चर्चामा रहेको छ । हास्यास्पद र नयाँ नयाँ सेलिब्रेटीहरुको आगमनले मुन्द्रेको कमेडी क्लब हेर्न लायक बनेको छ । दिपा श्री प्रमुख अतिथिको रुपमा रहने यश कार्यक्रम जितु नेपाल “मुन्द्रेले” चलाउछन । यस कार्यक्रमका मुख्य आकर्षक फुलन्देकी आमा, अकबरी, लट्टे हुन उनिहरुले पाहुनाका.....

एक दिन सबैले यो संसार छोडी जानै पर्छ, त्यसैले दुई दिने चोलामा धेरै लोभ लालच नगरेकै राम्रो

एक दिन सबैले यो संसार छोडी जानै पर्छ, त्यसैले दुई दिने चोलामा धेरै लोभ लालच नगरेकै राम्रो

July 4, 2019

सबैको गन्तब्य यहि हो। लोभलाभ नगर्नु होला ! जीवन बदल्न यो लेख पढ्नुहोला हामि सबैलाई लाग्ने गर्छ कि मेरो यति धेरै सम्पत्ति छ , मेरो यस्तो चिनजान छ , मेरो यस्तो बलियो छोरा – छोरी वा आफन्त छन् । तर याद गरौँ त ! के हामीलाई हाम्रो मृत्यको समयमा इनले बचाउन सक्छन् ? आखिर जीवन छोटो छ । जतिसुकै लोभ र लालच गरे पनि एक दिन मर्नु.....

यी बालक १४ दिनदेखि वेपत्ता प्रहरीले अझै फेला पार्न सकेन,परिवारमा रुवावासी

यी बालक १४ दिनदेखि वेपत्ता प्रहरीले अझै फेला पार्न सकेन,परिवारमा रुवावासी

July 4, 2019

बागलुङ- जिल्लाको ताराखोला गाउँपालिका–४ हिलका एक बालक १४ दिनदेखि वेपत्ता भएका छन् । बागलुङ सदरमुकामस्थित धौलागिरी चोकमा बस्दैआएका १३ वर्षीय अनिल राई गत असार ६ गतेदेखि सम्पर्क विहीन भएको परिवारले जनाएको छ । राई बागलुङस्थित विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । आकाशे रंगको सर्ट.....

छोराको प्रकाशको सम्झनामा बोल्दा बोल्दै भक्कानिएर रोए प्रचण्ड,भन्छन:मलाई बीचबाटोमा छाडेर गए

छोराको प्रकाशको सम्झनामा बोल्दा बोल्दै भक्कानिएर रोए प्रचण्ड,भन्छन:मलाई बीचबाटोमा छाडेर गए

July 2, 2019

काठमाडौँ– छोराको जन्म दिनमा प्रचण्ड भकानिएर रोएका छन।विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए । प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्धारा.....

हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न सरीताको अनुरोध, सक्दो शेयर गरौ !

हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न सरीताको अनुरोध, सक्दो शेयर गरौ !

July 2, 2019

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी सरीता मगरले हराईरहेकी आफ्नी आमालाई खोजेर सहयोग गर्न अनुरोध गर्नुभएको छ । आफ्नो फेसबुकमा भाबुक स्टाटस लेख्दै उहाँले आफ्नी आमालाई खोजिदिन सबैसामु आग्रह गर्नुभएको हो । सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका १० चैलुङ हाल काठमांण्डौ पैँयुटार बस्दैआउनु भएकी इन्द्रमाया.....

गुल्मीको एउटा विद्यालयमा यस्तोसम्म गरिन्छ सुन्दा अचम्म लाग्छ हेर्नुहोस !

गुल्मीको एउटा विद्यालयमा यस्तोसम्म गरिन्छ सुन्दा अचम्म लाग्छ हेर्नुहोस !

July 1, 2019

अनिल खत्री, गुल्मी : गुल्मीमा उउटा बिद्यालयमा रोलनम्बर १३ सुन्दा पनि मानिस झसकिन्छन् । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर जिल्लाको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि बिद्यार्थीको हाजिरी गरिर्दै आएको छ। जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको.....