मनोरंजन

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

July 12, 2019

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत.....

जुम्ल्याहा दिदी बहिनी एउटै घरमा विवाह नगर्ने

जुम्ल्याहा दिदी बहिनी एउटै घरमा विवाह नगर्ने

June 29, 2019

काठमाडौं /टिकटकमा हिट जुम्ल्याहा दिदी बहिनी प्रिज्मा प्रिन्सी खतिवडा अहिले सोसल मिडियामा छाएका छन् । प्रिष्मा प्रिन्सीको माग अहिले म्युजिक भिडीयोमा बढ्दो छ । दुई म्युजिक भिडियोमा अभिनय गरिसकेका प्रिज्मा प्रिन्सीको डिमाण्ड अहिले बढ्दो छ । भर्खरै एउट भिडियोको शुटिङ्ग सकेर रिलिजको पर्खाईमा रहेका प्रिज्मा.....

गरिबले मात्र पढ्ने मानसिकता भत्काउन सरकारी कलेज पढ्छुः करिश्मा (भिडिओ)

गरिबले मात्र पढ्ने मानसिकता भत्काउन सरकारी कलेज पढ्छुः करिश्मा (भिडिओ)

June 28, 2019

नायिका करिश्मा मानन्धर ‘एसईई’ को परीक्षामा पास भएकी छिन्। उनले ‘बी’ ग्रेड ल्याएकी छिन्। पास भएपछि सरकारी स्कुलमा पढ्ने नायिका मानन्धरले बताइन्। उनले सेतोपाटीसँग भनिन्, ‘सरकारी कलेजमा जान्छु। सरकारी पढाइ पनि नराम्रो छैन भनेर म समाजलाई सन्देश दिन चाहन्छु।’ सरकारी स्कुल भन्ने वित्तिकै गरिबले पढ्ने.....

मेरो जातमा मलाई गर्व छ-गायक शिव परियार

मेरो जातमा मलाई गर्व छ-गायक शिव परियार

June 28, 2019

लोक दोहोरी गायक प्रकाश सपुतको ‘गलबन्दी’ यतिबेला चर्चासंगै विबादमा तानिएको छ । गायक शम्भु राईको गीतसंग लय हु बहु मिलेको भन्दै विबादमा मुछिएको हो । विवाद पछी केहि समय अगाडी शम्भु राई र प्रकाश सपुत बीच सम्झौता पनि भएको छ । यस विषयमा अहिले गीत चोरी भन्दापनि जातीयताको मुद्दाले जितेको छ । सामाजिक संजालमा सपुतलाई.....

सांसद शान्ता चौधरीले २.६५ र अभिनेत्री करिश्मा मानन्धरले ३ ल्याएर एसईई परीक्षामा उतिर्न

सांसद शान्ता चौधरीले २.६५ र अभिनेत्री करिश्मा मानन्धरले ३ ल्याएर एसईई परीक्षामा उतिर्न

June 27, 2019

काठमाडौं । सांसद शान्ता चौधरीले २.६५ र अभिनेत्री करिश्मा मानन्धरले ३ ल्याएर एसईई परीक्षामा उतिर्न गरेका छन् । एसईईमा सांसद चौधरीको ‘बी’ रअभिनेत्री मानन्धरकाे ‘बी’ प्लस ग्रेड आएको छ । सांसद चौधरीको भन्दा अभिनेत्री करिश्मा मानन्धरले बढी नम्बर प्राप्त गेरकी छिन् । आफूले सोच भन्दा राम्रो नतिजा आएको मानन्धरले.....

जातिय बिबादमा मपनि धेरैपटक रोएको छु-शंकर बिसी

जातिय बिबादमा मपनि धेरैपटक रोएको छु-शंकर बिसी

June 25, 2019

कलाकारको कुनै जात भात नहुने भन्दै यसरी खुलम खुला जातियताको कुरा निकाल्दै दमन गर्ने प्रवृत्तिले समाज र ब्यक्ति कसैलाई पनि फाइदा नपुग्ने चर्चित नृत्य निर्देशक तथा डान्सर शंकर बिसीले २१ औँ शताब्दिमा पनि छुवा छुत र जातभातको कुरा गर्न नहुने बताएका छन् । पछिल्ला दिनमा चर्चित सर्जक तथा गायक प्रकाश सपुतको पछिल्लो.....

नेपालकी चेली प्रतिष्ठा राउत पुगिन ‘ मिस इङ्ल्याण्ड ‘ फाइनलमा…

नेपालकी चेली प्रतिष्ठा राउत पुगिन ‘ मिस इङ्ल्याण्ड ‘ फाइनलमा…

June 25, 2019

नेपालीले मौका पाए कोही भन्दा पछि छैनन् भन्ने उदाहरण बनेकी छिन्, २५ वर्षीया नेपाली मुलकी चेली प्रतिष्ठा राउत । उनले आफूलाई अब्बल साबित गर्दै मिस इण्डल्याण्ड २०१९ को फाइनलसम्म यात्रा गर्न सफल भएकी छिन। योसँगै उनी मिस इन्डल्याडको फाइनल चरणमा पुग्ने पहिलो नेपाली समेत बनेकी छिन् । फाइनल मा पुगेपछि उनले आफ्नो.....

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी

June 24, 2019

काठमाडाैँ, ९ असार । प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा पनि उठेको छ । काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन् । ‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन.....

हैट:डुब्लिकेटलाई भेट्दा बुद्धि तामाङ्ग दङ्ग (भिडियो हेर्नुस)

हैट:डुब्लिकेटलाई भेट्दा बुद्धि तामाङ्ग दङ्ग (भिडियो हेर्नुस)

June 24, 2019

चर्चित कलाकार बुद्धि तामाङ्ग अहिले निकै लोकप्रिय कलाकार हुन । उनि हैट र हनुमाने नामले दर्शक माझ चर्चित छन् । उनले गर्ने अभिनय संगै ‘हैट’ थेगो अहिले नेपाली समाजमा चर्चित छन् । अहिले बुद्धिकै अनुहार मात्र होइन आवाज समेत दुरुस्तै भएको एक युवक फेला परेको छ । उनि हुन् हेटौडाका कुमार लामा । सुरुमा हेर्दा ती युवक.....

आँखा बन्द कान बन्द गर्नुहोस् र, अन्जु पन्तलाई बुझ्नुहोस्, फरक पाउनुहुनेछ: अन्जु पन्त

आँखा बन्द कान बन्द गर्नुहोस् र, अन्जु पन्तलाई बुझ्नुहोस्, फरक पाउनुहुनेछ: अन्जु पन्त

June 24, 2019

जब तपाईं अन्जु पन्तलाई सुन्नुहुन्छ, उनको जीवन–संगीतको धुन माधुर्य लाग्नेछ । जब अन्जु पन्तलाई हेर्नुहुन्छ, उनको जीवन–संगीतको ताल टुटेको देख्नुहुनेछ । आँखा बन्द गर्नुहोस्, कान बन्द गर्नुहोस् र, अन्जु पन्तलाई बुझ्नुहोस्, फरक पाउनुहुनेछ । अन्जुलाई बुझ्नका लागि सन् २०११ मा फर्कनुपर्छ । त्यसबेला उनको करिअर.....