प्रबिधि

जनताका ढुकढुकी कुलमान घिसिङ नेपाल बन्दको दिन मोटरसाइकल चढेरै भएपनि काममा हिंडे

जनताका ढुकढुकी कुलमान घिसिङ नेपाल बन्दको दिन मोटरसाइकल चढेरै भएपनि काममा हिंडे

May 28, 2019

हेटौंडाबाट आइतबार राति चितवन आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यतालिका सोमबार बुटवल जाने थियो । तर, उनी विप्लवको बन्दका कारण भरतपुरमै रोकिए । बन्दका कारण भरतपुरमा रोकिएका कुलमानले समयको सदुपयोग गरे । भरतपुरका समस्याहरूका बारेमा जानकारी लिए । समस्याको तत्काल.....

कति अरुको देशको मात्र सीयर गर्ने आज हाम्रै देशको एशियाकै लामो र अग्लो झोलुङ्गे पुल लइक सियर गरौ

कति अरुको देशको मात्र सीयर गर्ने आज हाम्रै देशको एशियाकै लामो र अग्लो झोलुङ्गे पुल लइक सियर गरौ

May 26, 2019

पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ । मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो । निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ले स्थानीयको सहयोग.....

आफैले बनाएको मोटरसाइक चढेर अफिस पुग्छन हवल्दार पूर्णबहादुर आले परिवारका पाँचै भाइ प्रहरीमा

आफैले बनाएको मोटरसाइक चढेर अफिस पुग्छन हवल्दार पूर्णबहादुर आले परिवारका पाँचै भाइ प्रहरीमा

May 26, 2019

१० जेठ, काठमाडौं । नेपाल प्रहरीको सञ्चार निर्देशनालय प्रमुख डा. राजीव सुब्बा एकदिन प्रधान कार्यालय प्रवेश गर्दैगर्दा हवल्दार पूर्णबहादुर आले सवार वाहन देखेर रोकिए । आले साइकल जस्तो देखिने सवारी साधनमा थिए तर, पाइडल चलाइरहेका थिएनन् । सञ्चार र सूचना विज्ञानमा विद्यावारिधि प्रहरी नायब महानिरीक्षक सुब्बाले.....

अब सिधाकुरा टिम रवि संग सिधै मोबाइलमा विश्वभरिबाट कुरा गर्न सकिने । सम्पर्क नम्वर सहित…

अब सिधाकुरा टिम रवि संग सिधै मोबाइलमा विश्वभरिबाट कुरा गर्न सकिने । सम्पर्क नम्वर सहित…

May 25, 2019

आज नयाँ कुरा गरौं । परिर्वतनको कुरा गराँै । सानो उदाहरण स्वरुप कार्यक्रमको लोगो, स्टुडियोको थोरै परिवर्तित स्वरुपले तपाइको अलिकति ध्यान तान्यो नै होला । विभिन्न चरणमा मानिसलाई नयाँ उर्जा र नयाँ जोश जागरको आवश्यकता पर्दछ ।भनिन्छ अप डेटेड भइएन भने आउडेटेड भइन्छ । हिजोको अनुभवले सुन्दर भोलि कोर्न कुनै आइतबार.....

कुलमानको अर्को योजना : कर्मचारी चढ्नकालागि विद्युतीय गाडी किन्ने, चार्जिङ स्टेसन खुल्दै

कुलमानको अर्को योजना : कर्मचारी चढ्नकालागि विद्युतीय गाडी किन्ने, चार्जिङ स्टेसन खुल्दै

May 24, 2019

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंभित्र कर्मचारीले चढ्ने प्रयोजनका लागि विद्युतीय गाडी मात्रै किन्ने भएको छ । प्राधिकरणले अब डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न आफैंले विद्युतीय सवारी प्रवर्द्धन गर्न लागेको हो । त्यसको सुरुआत काठमाडौंभित्र गुड्ने प्राधिरकणका गाडी विद्युतीय.....

सरकारले यसकारण लगायो पब्जी खेलमाथि प्रतिबन्ध ! के हुन्छ पब्जीमा ?

सरकारले यसकारण लगायो पब्जी खेलमाथि प्रतिबन्ध ! के हुन्छ पब्जीमा ?

May 24, 2019

काठमाडौं । सरकारले बिहीबार पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको छ । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका छन् । आखिर एउटा भिडियो गेममाथि प्रतिबन्ध नै लगाउनुपर्ने अवस्था कसरी आयो ? त्यसको चर्चा गर्नु अगाडि पब्जी खेल के हो र कसरी खेलिन्छ भन्ने बुझौं । इन्टरनेटका.....

वाह कुलमान ! त्रिशुली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

वाह कुलमान ! त्रिशुली थ्री ‘ए’बाट २६२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

May 23, 2019

रासस। रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।गत शुक्रबार साँझ ५ बजेदेखि शुरु गरि एको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन.....

२० वर्षदेखि डोजर चलाउँदै आएकी मुना भन्छिन-‘चप्पल किन्न पैसा थिएन’

२० वर्षदेखि डोजर चलाउँदै आएकी मुना भन्छिन-‘चप्पल किन्न पैसा थिएन’

May 21, 2019

जेठ महिनाको घामको राप, त्यहीमाथि धोवीखोलाको दुर्गन्ध । त्यसको पर्वाह नगरी एकोहोरो डोजर चलाउन तल्लीन हुनुहुन्छ–मुना घिमिरे श्रेष्ठ । हाल काठमाडौँ महानगरपालिका वडा २९ क्षेत्रमा रहेको धोवीखोलामा थुप्रिएको माटो पन्छाउने काममा उहाँ व्यस्त हुनु हुन्छ । डोजर चलाउन थालेको पनि ठ्याक्कै २० वर्ष लागेछ । त्यसबीच.....

बनेपामा विद्यार्थीले बनाए ‘विश्वकै नमुना कार’

बनेपामा विद्यार्थीले बनाए ‘विश्वकै नमुना कार’

May 19, 2019

काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् । यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुकाे दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर.....

यसरी गुड्थ्यो धरानमा रेल,अझै पाइन्छ भग्नावशेष (तस्विर सहित)

यसरी गुड्थ्यो धरानमा रेल,अझै पाइन्छ भग्नावशेष (तस्विर सहित)

May 19, 2019

नेपालमा भारतको ब्रोडगेज रेल र चिनियाँ चुच्चे रेलको चर्चा खुबै चलेको छ । भारत र चीनमध्ये कसको रेल पहिला नेपालमा गु्ड्छ भन्ने चासो सर्वत्र छ ।हुन त सरकारले भारतसँग दुईवटा रेलको डिब्बा किन्ने निर्णय गर्दै ८४ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरिसकेको छ । तर, पनि थरीथरीका रेलको चर्चा चल्दै आएको छ । स्काई रेल,.....