कृषि

मार्सी धान रोप्न जुम्लाका किसानलाई भ्याइ नभ्याइ

मार्सी धान रोप्न जुम्लाका किसानलाई भ्याइ नभ्याइ

May 28, 2019

जुम्ला–यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ। जुम्लाको आग्लो स्थानमा फल्ने धान काली मार्सी धान रोप्न किसानलाइ भ्याइ नभ्याइ भएको हो । अर्कातिर पाकेको जौ भित्र्याउने चटारो पनि छ । समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका छुमचौर ज्यूलोमा हरेक वर्ष जेठको मध्यतिर कालीमार्सी.....

अचम्म:रामेछापमा भैंसीले जन्मायो ६ खुट्टे पाडो, भगवान भन्दै दर्शन गर्नेको लाग्यो घुइचो !

अचम्म:रामेछापमा भैंसीले जन्मायो ६ खुट्टे पाडो, भगवान भन्दै दर्शन गर्नेको लाग्यो घुइचो !

May 26, 2019

रामेछाप,रामेछापमा एक किसानको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । मन्थली नगरपालिका वडा नं–४ सालुको गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले ६ खुट्टे पाडो जन्माएको छ । अहिले भैँसीले ६ खुट्टे पाडो जन्माएपछि हेर्न जाने हरुको लाइन लागेको छ । यसअघि भैसीले ६ वटा खुट्टा भएको बच्चा पाएको नदेखेका गाउँका.....

दुबई छोडेर खसीको भुटन,दैनिक १५ हजारको व्यापार

दुबई छोडेर खसीको भुटन,दैनिक १५ हजारको व्यापार

May 26, 2019

विदेशमा छ वर्षको बसाईपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम ग¥यो भने स्वदेशमै त्यहाँको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गर्नुभयो । दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्नुहुने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्नुहुन्छ भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी.....

विद्यार्थी यार्सागुम्बा टिप्नतिर लागेपछि डोल्पाका विद्यालय रित्तै

विद्यार्थी यार्सागुम्बा टिप्नतिर लागेपछि डोल्पाका विद्यालय रित्तै

May 24, 2019

डोल्पा, यार्सागुम्बाको मौसम सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । केही विद्यालय आंशिक रूपमा खुले पनि पठनपाठन हुन सकेको छैन । विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारीम जुटेपछि डोल्पाका विद्यालयहरू रित्तै भएका हुन् । विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा खोज्न जाने.....

के हाे याे कालाे कुखुराे ? जसकाे रगत, मासु र शरीर कालो हुन्छ !

के हाे याे कालाे कुखुराे ? जसकाे रगत, मासु र शरीर कालो हुन्छ !

May 22, 2019

हिन्दी भाषामा एउटा उखान छ ‘सोने का अंडा देने वाली मुर्गीु । तपाईले कडकनाथ एक दुर्लभ प्रजातिको कुखुराको बारेमा त सुन्न भएकै होला । यो कुखुराको अण्डा र मासुको व्यापारले कृषकहरुले मासिक रुपमा लाखौं कमाइरहेका छन् । मिडिया रिपोर्टका अनुसार १ हजार कडकनाथबाट केही दिनमै दश लाखसम्म कमाई हुन्छ । भारतमा हजारौं.....

१० कट्ठा जमिनमा हजार बोट मेवा लगाएर मालामाल वार्षिक कमाइ २० लाख

१० कट्ठा जमिनमा हजार बोट मेवा लगाएर मालामाल वार्षिक कमाइ २० लाख

May 20, 2019

झापा, २९ बैशख–१० कट्ठा जमिनमा एक हजारवटा मेवाका बोट छन् । ४ देखि ५ फिट मात्र उचाइका सबै बोटमा ठूल्ठूला मेवा फलेका छन् ।बोटले थाम्नै नसक्ने गरी मेवा फलेकाले बारीमा गएर अवलोकन गर्ने जोकोही अचम्ममा पर्छन् । हरेक बोटमा कम्तीमा ५ वटा मेवा फलेको छ । औसतमा एउटा मेवाको तौल १ किलो ७ सय ग्राम छ ।मेचीनगर नगरपालिका–९.....

फर्सी खानुका छन् यति धेरै फाइदाहरु

फर्सी खानुका छन् यति धेरै फाइदाहरु

May 19, 2019

तरकारीको रुपमा प्रयोग हुने विभिन्न तरकारीहरुमध्ये फर्सी निकै उपयोगी तरकारी हो । फर्सी हरियो तथा सुन्तला रंगको गोलो र ठूलो आकारको हुन्छ । यसको बोक्रा कडा र चिल्लो हुन्छ । यसको भित्र बीउ पनि हुन्छ । हामीले पूरै फर्सीका साथै यसको पत्ता, बिउ, बोक्रा पनि खान सकिन्छ । फर्सीमा पोटासियम र बिटा क्यारोटिन धेरै मात्रामा.....

फोक्सो बिरामीका लागि तामा अमृतसमान हुन्छ, फाइदाहरु जान्नुहोस्

फोक्सो बिरामीका लागि तामा अमृतसमान हुन्छ, फाइदाहरु जान्नुहोस्

May 13, 2019

हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं । हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ । त्यस्ता.....

दुधमा पानी मिसाएर बेच्नेलाई १० हजार जरिवाना,दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने

दुधमा पानी मिसाएर बेच्नेलाई १० हजार जरिवाना,दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने

May 13, 2019

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो । निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू.....

विदेश बिर्साउने गरी नेपालमै गरे युवाहरुले करोडौंको कालिजपालन (भिडियो)

विदेश बिर्साउने गरी नेपालमै गरे युवाहरुले करोडौंको कालिजपालन (भिडियो)

May 12, 2019

कालिज, यो नाम सुन्दै तपाईलाई गाँऊ घरको जंगलमा पाइने एउटा पंक्षीको याद आउँछ । किनकी तपाईले ती झाडीहरुमा देख्नुभएको पनि होला । तर यहाँ नेर तपाईसामू प्रस्तुत गर्न लागेको कालिज भने विदेशी कालिज हो यध्यापि यो जंगलमै पाइने कालिज नै हो । त्यसो त अहिले नेपालमै केही युवाहरु कालिजपालनमा करोडौं लागानी गरिरहेका छन्,.....