अर्थ

एयरपोर्टको मन छुने तस्बिर: कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले

एयरपोर्टको मन छुने तस्बिर: कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले

May 29, 2019

सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदेशिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय.....

वैदेशिक रोजगारीमा ४३ लाख युवा !महिलाको संख्या कति ?

वैदेशिक रोजगारीमा ४३ लाख युवा !महिलाको संख्या कति ?

May 28, 2019

युवालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याएइपनि स्वदेशमा रोजागरीका उपयुक्त अवसर नभएको भन्दै ४३ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् । आर्थिक वर्ष २०७४/७५ सम्म ४३ लाख ६५ हजार ४१५ युवा वैदेशिक रोजगारीमा गएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । तीमध्ये ४१ लाख ६७ हजार ३१० पुरुष.....

सगरमाथामा ट्राफिक जाम : थप एक आरोहीको मृत्यु,मृतकको संख्या ११ पुग्यो

सगरमाथामा ट्राफिक जाम : थप एक आरोहीको मृत्यु,मृतकको संख्या ११ पुग्यो

May 28, 2019

जेठ १४, २०७६ काठमाडौं : यो सिजनमा मात्रै ज्यान गुमाउने सगरमाथा आरोहीको संख्या ११ पुगेको छ। आरोहणका क्रममा अमेरिकी नागरिक क्रिस्टोफर जोन क्युलिसको सोमबार साँझ मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो। '६१ वर्षीय क्रिस्टोफर सफलतापूर्वक आरोहण गरी बेस क्याम्पतर्फ झर्दै थिए। दक्षिण मोहडामा आइपुग्दा उनलाई.....

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु, एसईई पास गरेकालाई ५० हजार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु, एसईई पास गरेकालाई ५० हजार

May 28, 2019

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु, एसईई पास गरेकाले ५० हजार पाउने काठमाडौँ , युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन.....

काम नगरेपछि भारतीय कम्पनीसँग हेटौडा-भरतपुर प्रसारण लाइन ठेक्का तोडियो:धरौटी जफत,१६ करोड जरिबाना

काम नगरेपछि भारतीय कम्पनीसँग हेटौडा-भरतपुर प्रसारण लाइन ठेक्का तोडियो:धरौटी जफत,१६ करोड जरिबाना

May 28, 2019

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का केही दिनअघि तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ हजार अमेरिकी.....

अब सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने

अब सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने

May 27, 2019

नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् ।के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ । अब घरमै.....

यी नै हुन् पहिलो ठेकेदार जसले थोरैमा काम सकिएको भन्दै राज्यलाई ४० लाख फिर्ता गरे !

यी नै हुन् पहिलो ठेकेदार जसले थोरैमा काम सकिएको भन्दै राज्यलाई ४० लाख फिर्ता गरे !

May 26, 2019

समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण.....

सबै ठेकेदार यस्तो भइदिए:थोरैमा काम सकिएको भन्दै फिर्ता गरे राज्यलाई ४० लाख रुपैयाँ

सबै ठेकेदार यस्तो भइदिए:थोरैमा काम सकिएको भन्दै फिर्ता गरे राज्यलाई ४० लाख रुपैयाँ

May 25, 2019

निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् । अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् । यति मात्रै होइन, उनले फाइदा भएको रकम पनि राज्यलाई.....

कुलमानको अर्को योजना : कर्मचारी चढ्नकालागि विद्युतीय गाडी किन्ने, चार्जिङ स्टेसन खुल्दै

कुलमानको अर्को योजना : कर्मचारी चढ्नकालागि विद्युतीय गाडी किन्ने, चार्जिङ स्टेसन खुल्दै

May 24, 2019

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंभित्र कर्मचारीले चढ्ने प्रयोजनका लागि विद्युतीय गाडी मात्रै किन्ने भएको छ । प्राधिकरणले अब डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न आफैंले विद्युतीय सवारी प्रवर्द्धन गर्न लागेको हो । त्यसको सुरुआत काठमाडौंभित्र गुड्ने प्राधिरकणका गाडी विद्युतीय.....

व्यवसायी विरुद्धको लडाईमा कुलमानले जितेरै छाडे,उद्योगीले ४ अर्ब ३० करोड तिर्नैपर्ने

व्यवसायी विरुद्धको लडाईमा कुलमानले जितेरै छाडे,उद्योगीले ४ अर्ब ३० करोड तिर्नैपर्ने

May 23, 2019

उद्योगी व्यापारीले ट्रङ्क तथा डेटिकेटेड लाइनको बक्यौता तिर्नैपर्ने भएको छ । उद्योगी व्यापारीले ट्रङ्क तथा डेडिकेटेड लाइनमार्फत उपभोग गरेको बिजुलीको भुक्तानी गर्नुपर्ने विद्युत प्राधिकरणको निर्णयलाई पाटन उच्च अदालतले सदर गरिदिएको छ । अब उद्योगी व्यापारीले ४ अर्ब ३० करोड रुपैयाँ प्राधिकरणलाई तिर्नैपर्ने.....