एम्बुलेन्स चाहीए यो नम्बरमा सम्पर्क गर्नुहोस….!

कोरोना संक्रमणको दर तिब्रगतिमा बढेसंगै काठमाडौं महानगरपालिकाले पनि एम्बुलेन्स सेवा सुरु गरेको छ । राष्ट्रिय सभागृह, चाबहिल, स्वयम्भू, महाराजगञ्ज, मिनभवन लगायतका स्थानबाट एम्बुलेन्स सेवा सुरु गरिएको महानगरपालिकाले जानेको छ ।

सेवाग्राहीलाई सजिलो पार्नको लागि महानगरपालिकाले ती एम्बुलेन्स सन्चालन हुने रुट, एम्बुलेन्सको नम्बर, एम्बुलेन्स चालकको मोबाइल नम्बर र नाम समेत सार्वजनिक गरेको छ ।

[][]

हेर्नुहाेस् भिडियाे[]

[][]

प्रकाशित मिति May 4, 2021