प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, प्रदेशसभा नै खारेज गर्ने तयारी …..?

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्तापछि प्रदेशसभा विघटन हुने त हैन भन्ने कतिपयले आशंका गरेका छन्।लुम्बिनी प्रदेशमा गहिरिएको राजनीतिक संकटपछि नेकपा एमालेका सांसदहरुले प्रदेशसभा विघटन हुन सक्ने बताएका छन्।

तर संविधानअनुसार प्रदेशसभा विघटन राष्ट्रपतिका लागि सहज छैन।संविधानको धारा २३२ को उपधारा ३ मा कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत राउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिनासम्म निलम्बन गर्न वा विघटन गर्न सक्नेु उल्लेख छ।[][]

हेर्नुहाेस् भिडियाे[][]

[][]

प्रकाशित मिति May 4, 2021