घरमा श्रीमती सि’किस्त, आईसियुमा राखिएका बच्चाको लागि दुध बोकेर जादै गर्दा दु’र्व्य’व’हा’र…

पर्सा जिल्लामा जारी नि’षेधाज्ञामा अत्यावश्यक कामबाहेक बिनाकाम हिँडडुल गर्न प्र’तिन्ध लगाइएको छ । निषेधाज्ञाको कार्यन्वयनका लागि चो’कचोक तथा ठाउँ ठाउँमा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले बिनाकाम हिँडडुल गर्नेहरुलाई ला’ठी चा’र्ज गर्नुका साथै सवारी साधन नियन्त्रणमा पनि लिने क्रम जारी छ ।हुन त अहिलेको विषम परिस्थितीमा बिनाकाम हिँडडुल गर्ने रहर पनि कसलाई पो हुन्छ र ? तर केही फाट्टफुट्ट रुपमा हिँडिराखेपनि धेरै भने आवश्यक कामकै लागि निस्किएका हुन्छन् ।

त्यस्तै आवश्यक कामकै लागि निस्किनेमध्येका एक हुन् वीरगञ्जको छपकैया निवासी अजय कुमार कर्ण ।श्रीमतीको प्र’सुती भएपछि छोराको अवस्था ग’म्भिर भएपछि पावरहाउसस्थित तराई अस्पतालको आ’ईसियुमा राखीएको छ ।

आ’ईसियुमा राखिएका बच्चाको लागि घरबाट आमाको दुध बोकेर अस्पताल जाँदै गरेका कर्णलाई प्रहरीले हा’तपात गर्नुका साथै उनि चढेको मोटरसाइकल समेत नियन्त्रणमा[][]

तलको भिडियो हेर्नुहोस[][]

प्रकाशित मिति May 3, 2021