प्रियंकाको यो कस्तो बेबी बम्प ? तस्बिर बन्यो भाइरल

प्रियंका कार्की यतिबेला गर्भावस्थामा छिन् । सामाजिक सञ्जालमार्फत आफुहरु अभिभावक बनेको खबर दिएदेखि नै प्रियंकाको चर्चा चुलिएको हो ।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो। अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्। अहिले उनले बिभिन्न फोटाहरु शेयर गरिरहेको छिन् ।

Mgid
Mgid

GOODMENONTHEGO
Stop failing in bed, use this
Israel #1 sexual health remedy 2019
LEARN MORE→


नायिका प्रियंका कार्की बेलावखतमा चर्चामा आइरहन्छिन् । नायिकाका कार्कीको फिल्ममा चल्न छाडेको धेरै भयो । उनी इन्टाग्राममा भने हिट छिन् । उनको हाल इन्टामा १ मिलिएन फलोर्अस रहेको छ । हालसम्म उनको इन्स्टा अकाउन्टमा करिब चार हजार पोष्ट रहेको छ ।

आइतबार साँझ उनले एउटा फोटो पोष्ट गरेको छिन् । जस्मा उनले जुस खाइरहेको छिन भने नाभीमा पनि स्ट्र राखेर जुस राखेकी छिन् । जुन फोटो अहिले सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ

जहाँ कतिपयले गालीसमेत गरेका छन् । जे होस् उनले गर्भावस्थाको मजा लिइरहेकी छन् ।

प्रकाशित मिति May 2, 2021