एमालेले भन्यो, सांसद विमलालाई ‘अ,प,ह,र,ण’ गरियो…..

काठमाडौं : नेकपा एमालेले सांसद विमला केसीलाई ‘अ,प,ह,र,ण’ गरेर विज्ञप्ति जारी गर्न लगाइएको दाबी गरेको छ।
नेकपा एमालेले आकस्मिकरुपमा बोलाएको स्थायी कमिटी बैठकपछि एक नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “विमला केसीलाई अ,प,ह,र,ण गरियो भन्ने सुन्नमा आएको छ ।

के हो हामी यसबारेमा छलफल गर्दैर्छौँ, बुझ्दैछौँ ।”
नेकपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी विमला केसी माओवादी केन्द्रमा लागेकी छिन् । उनले नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई सम्बोधन गरेर पत्र लेख्दै आफू माओवादी केन्द्रमा लागेकी जानकारी गराएकी हुन् ।[][]

[][]

प्रकाशित मिति May 2, 2021