S.E.E विद्यार्थीका लागि दु:खद खबर : इतिहासमै सबैभन्दा अभागी विद्यार्थी बन्नेछन्… !

वहस एसईईका बारेः २०७७ सालको एसईईको तयारीमा रहेका विद्यार्थीलाई भाग्यले पिरेको भन्ने वा के भन्ने ? ठ्याक्कै मसँग सुहाउँदो शब्द भएन । त्यसका लागि माफी चाहन्छु ।

२०७६ सालका विद्यार्थीले एसईईका लागि निकै मिहिनेतका साथ पढे ।तयारी गरे । तर परीक्षामा सम्मिलित हुनुपरेन । हो केही विद्यार्थीको भविष्यमाथि शिक्षकले खेलवाड गरे वा न्याय गर्न सकेनन् । अर्थात् उनीहरुको क्षमताभन्दा बढी वा कम अंक दिए ।

यो पनि आइतबार सुन तोलामा सामान्य मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा एकैपटक ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो । आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।[]]

[][]

प्रकाशित मिति May 2, 2021