भारतीय कामदार काठमाडौं बाट साउदी उड्दै !

काठमाडौं : साउदी अरबले कोरो’ना भा’इरसको बढ्दो संक्र’मणका कारण भारतबाट हुने उ’डानमा रोक लगाएपछि भारतीय नागरिकहरु नेपाल आई त्रिभुवन अन्तर्रा’ष्ट्रिय विमान’स्थलबाट वैदेशिक रोजगारीका लागि साउदी अरब उडिरहेका छन् ।

भारतमा को’रोना संक्र’मितहरु बढेपछि साउदी अरबले गत फे’ब्रुअरी महिनाको पहिलो सातादेखि भारतबाट सिधा उ’डान रोकेको थियो । साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

फेब्रुअरी अघि वि’दामा घर आएका भारतीय कामदारहरुलाई साउदी रोजगारदाताहरुले रोजगारीमा फ’र्किन तोकेता गरेपछि उनीहरु नेपालको बाटो भएर साउदी जान सकिने एकीन गरेर काठमाडौं आएका हुन् । नेपाल र भारतबीच एक अर्का देशका नागरिक अन्तर्रा’ष्ट्रिय उ’डानबाट तेश्रो देशमा हवाई यात्रा गर्दा

सम्बन्धित देशको दू’तावासबाट प्र’दान गरिने नो अब्जे’क्सन लेटरको प्रा’वधान लागू गरेका छन् । सोही अनुसार त्रिभुवन अन्तर्रा’ष्ट्रिय वि’मानस्थलबाट उड्न भारतीय कामदारहरुलाई नेपालस्थित भारतीय दूता’वासबाट नो अब्जे’क्सन लेटर आवश्यक पर्छ ।

साउदी अरब जाने भारतीय कामदारहरू नेपाल आएर १४ दिन होटलमा (क्वा’रेन्टिन) बसेर जाने गरेको बताइएको छ ।
नेपालबाट हाल हिमालय एयर’लाइन्स, एयर अरेबिया, फ्लाई दुबई र कतार ए’यरवेजले उ’डान गर्दै आएका छन् । हालसम्म हजारौं भारतीय कामदारहरु त्रिभुवन विमा’नस्थलबाट साउदी

अरब गएपनि त्यसको एकीन तथ्यां’क भने नराखिएको बताइएको छ । साउदी अरबले भारतीय या’त्रुवाहक उ’डानमा प्रति’बन्ध लगाएपछि हाल रित्ता भारतीय जहाज आफ्ना नागरिक लिन साउदी अरब जाने गरेका छन् । तर साउदी अरब जानुपर्ने भारतीय कामदार नेपालबाट उडिरहेका छन् ।

भारतीय कामदारहरु मात्र नभई बंगलादेशी नागरिकहरुले पनि नेपाललाई ट्रा’न्जिट बनाई नेपालको वि’मानस्थलबाट साउदी अरब उड्ने गरेको श्रो’तले बतायो । साउदी अरबले नेपालबाट हुने उडानमा प्रति’बन्ध लगाएको छैन । तर भारतीय नागरिकहरुले सुरक्षित मानिएका नेपाली विमा’नस्थल प्रयोग गरे साउदी अरबले नेपालबाट हुने उडानबाट ख’तरा म’हसुस गर्न सक्ने कतिपयको आँ|कलन रहेको छ । -मध्यान्ह बाट

 

प्रकाशित मिति April 12, 2021