नेपाली बजारमा सु’न चा’दीको मु’ल्यमा वृ’द्धि !!!!!

काठमाडौँ : नेपाली बजारमा आज सु’नको मू’ल्य बढेको छ । मंगलबारको तु’लनामा आज ‍छा’पावा’ला सु’न प्र’तितोला ५०० रू’पैयाँले वृद्धि भइ ८८ हजार रू’पैयाँमा का’रोबार भइरहेको नेपाल सु’नचाँ’दी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै ते’जाबी सु’न आज ८७ हजार ५५० रू’पैयाँमा का’रोबार भइरहेको म’हासंघले जनाएको छ । चाँ’दीको मू’ल्य पनि आज बढेको छ । चाँ’दी आज १० रू’पैयाँले ब’ढेर १२४५ रू’पैयाँमा का’रोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि हेरौ !!!!

कुनै ग’र्भवती म’हिलाबाट अर्थात् कुनै घरमा छोरीको ज’न्म भयो भने त्यो घरमा लक्ष्मीको आगमन भएको हामीले देख्न सक्छौ | छोरी ज’न्मिदा आमा बुबाले आफुले आफुलाई भा’ग्यमानी ठान्छन र छोरीको राम्रो लालन पो’षण गर्छन |
यस्ता गुण भएका निकै भा’ग्यमानी हुन्छिन |
जन्म
पि’तासँग अनुहार मिल्ने महिला भा’ग्यमानी हुन्छन् ।

जुन म’हिलाको कालो कपाल र आगाडितिर झु’केको छ त्यो भा’ग्यमानी हुन्छ ।

जुन म’हिलाको गोलो र चि’ल्लो तथा आकर्षक अनुहार छ त्यो भा’ग्यमानी हुन्छन् ।

शिरको अगाडीको भाग उठेको म’हिला ध’नी र वैभवशा’ली हुने गर्छन् ।

जुन महि’लाको सि’न्दुर लगाउने स्थान सिधा र उ’ठेको छ ती महि’ला पनि भा’ग्यवती मानिन्छन् ।

जुन म’हिलाको आँखीभौं जोडिएको छ ती महि’लालाई विश्वास गर्न सकिन्न ।

यो पनि पढ्नुहोला !!!
कार्टुन क्रुजका आश्मा विश्वकर्मा र सरोजले गरे धुमधामसँग विबाह, अन्तरजातिय विबाह गरेर सरोजको घर जाँदा विबाईको क्षणमा भक्कानिइन् आश्मा, सरोजले आँशु पुछ्दै भने नरोउ मेरो बाबा आमाले तिमीलाई स्विकारी सक्नुभएको छ, समाजसँग मिलेर लडौँला

गायक सन्जिव पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’ले एरेन्ज गरेका छन् । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् । काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ|

 

प्रकाशित मिति April 7, 2021