आठ छात्रामा कारोना संक्रमण, विद्यालय १० दिन बन्द

बागलुङ । जिल्लाको बजार स्थि त एक विद्यालयका आठ जना विद्यार्थीमा को/रो/ना सं/क्र/म/ण पुष्टि भएको छ । क्षयरोग उ प चा र केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा मंगलबार बागलुङ नगरपालिकाको एक वि द्या ल य का आठ जना विद्यार्थीलाई को/रो/ना सं/क्र/म/ण पु ष्टि भएको हो।

सं/क्र/मि/त/ह/रु सबै छात्रा रहेको बागलुङ नगरपालिका स्वा स्थ्य शाखाका प्रमुख राम प्रसाद खनालले जा/न/का/री दिनुभयो । एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई सं/क्र/म/ण पु ष्टि भएको हो ।

एकै विद्यालयका आठ जना विद्यार्थीलाई सं/क्र/म/ण देखिए पछि विद्यालय द श दिनका लागि ब न्द गरिएको गोरखापत्रमा प्र का शि त छ

प्रकाशित मिति April 7, 2021