मुन्द्रेको कमेडी क्लबमा सांसद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर/हेर्नुहोस भिडियो

पछिल्लो समय मुन्द्रेको कमेडी निकै चर्चामा रहेको छ । हास्यास्पद र नयाँ नयाँ सेलिब्रेटीहरुको आगमनले मुन्द्रेको कमेडी क्लब हेर्न लायक बनेको छ । दिपा श्री प्रमुख अतिथिको रुपमा रहने यश कार्यक्रम जितु नेपाल “मुन्द्रेले” चलाउछन । यस कार्यक्रमका मुख्य आकर्षक फुलन्देकी आमा, अकबरी, लट्टे हुन उनिहरुले पाहुनाका रुपमा आएका सेलिब्रेटी र उपस्थित दर्शक हरुलाई हसाउने गर्दछन । जस मध्ये सबैभन्दा बढी मन पराएका पात्र भने फुलन्देकी आमा हो । आमा अग्नि कुमारी मिडियाबाट सन्चालन हुने कार्यक्रम हेर्नका लागि टिभीमा छुटेका दर्शक युट्युवमा पर्खिएर बसेका हुन्छन।

यस हप्ताको मुन्द्रेको कमेडी क्लवमा भने अहिलेका निकै चर्चित पात्रहरु आउने भएका छन । भर्खरै मात्र एसईई दिएर पास भएका साम्सद शान्ता चौधरी र अभिनेत्री करिस्मा मानन्धर आउने भएका छन ।

सांसद शान्ता चौधरी बी ग्रेड ल्याएर एसईई पास,
यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

प्रकाशित मिति July 8, 2019