दुर्घटनामा गरी खाने हात गुमाएकी चेलीलाई मेयरले उपचार खर्च जम्मा पैतिस सय सहयोग दिदा रुदै मिडियामा(भिडियो)

मलाई लोग्नेले घरबाट निकाल्यो, भाडा माझेर खाने हात पनि ट्रकले किच्यो, म बेसाहारा भए, बिमला बिकलाई पर्नु दु:ख परेको छ ।घरमा सधै लोग्नेले पिट्ने खान नदिने र अर्की सँग लागे पछी घरका बाकी परिवारले पनि वास्ता नगरे पछी उनकी दिदी अनु लोहनिले बहिनिको ज्यान जोगाउन अफु सँग लागिन तर केहि समय पछी नै चितवनमा सडक दुर्घाटना भयो।

कारले ठक्कर दियो अनि ट्रकले हात किच्यो तर प्रहरिले वास्ता गरेन बरु झान दुख दियो।धेरै धाएर चितवनको मेयर रेनु दाहाल सँग कुरा भयो तर उनले पैतिस सय रुपैया दिएर हामीले सक्ने यहिनै हो भनेर हातमा थमाइ दिइन । पीडित बिमला बिकसँग गरिएको द्खद कुराकानी तल भिडियो हेर्नुहोस:

यो पनि पढ्नुस :जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति June 30, 2019